दफा ५२
व्यक्तिगत बचत तथा क्रणको सीमा
(१) सहकारी संस्थामा सदस्यको व्यक्तिगत बचतको सीमा सम्बन्धित सहकारी संस्थाको प्राथमिक पुँजीकोषको दश प्रतिशतसम्म हुन सक्नेछ।

(२) सहकारी संस्थाको सदस्यलाई प्राथमिक पुँजीकोषको पन्ध्र प्रतिशत भन्दा बढी रकम कत्र्ण प्रवाह गर्न सकिने:छैन।

(३) उपदफा . (१) बमोजिमको व्यक्तिको बचतको सीमा प्राधिकरणले मापदण्ड बनाई आवश्यकता ८ अनुसार हेरफेर गर्न सक्नेछ।